SHARE
पर्दाफास · शुक्रबार​ २ साउन २०८२ ०५:५० AM · 1 मिनेट पढाइ

चक्रपथ विस्तारमा पुराना गल्ती नदोहोर्‍याउन पूर्वाधार विकास समितिको निर्देशन

संघीय संसदको पूर्वाधार विकास समितिले राजधानीको चक्रपथ विस्तारको दोस्रो चरणमा विगतका गल्तीहरूबाट पाठ सिक्दै अघि बढ्न सरकारलाई निर्देशन दिएको छ ।