SHARE
लोक पथ · शुक्रबार​ २६ भौ २०८३ ०१:२९ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : सामाजिक क्षेत्रको पुनरुत्थानका लागि मात्रै एक खर्ब रुपैयाँ आवश्यक

काठमाडौं । भोटेकोशी बाढीका कारण ६७ अर्ब ८७ करोड रुपैयाँबराबरको क्षति भएको छ । त्यसको पुनरुत्थानका लागि रु एक खर्ब तीन अर्ब ५४ करोड रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ ।