SHARE
लोक पथ · बिहीबार २५ भौ २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

फाइनान्स कम्पनीमा कर्जाको संकट : ६ कम्पनीको एनपीएल दोहोरो अंकमा, जानकीको ६१.५५ प्रतिशत

काठमाडौं । फाइनान्स कम्पनीहरूका लागि अहिले नयाँ कर्जा विस्तारभन्दा पुरानो कर्जा उठाउनु ठूलो चुनौती बन्न थालेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणले सञ्चालनमा रहेका अधिकांश फाइनान्स कम्पनीको कर्जा गुणस्तर कमजोर बन्दै गएको देखाएको छ ।