कर्जा साढे ५ खर्ब नाघ्दा विकास बैंकमा निष्क्रिय कर्जाको दबाब
काठमाडौं । विकास बैंकहरूको कर्जा विस्तार साढे ५ खर्ब रुपैयाँ नाघे पनि त्यसको गुणस्तरमा भने दबाब बढेको देखिएको छ । हाल नेपालमा सञ्चालनमा रहेका १६ विकास बैंकको औसत निष्क्रिय कर्जा (एनपीएल) अनुपात ५ प्रतिशतभन्दा माथि पुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
