अमेरिकी डलर, जापानी ऐन, थाई भाट, चिनियाँ युआनलगायत अधिकाँश मुद्रा झन झन महँगियो
काठमाडौं । आज शुक्रबार अधिकाँश विदेशी मुद्राको मूल्य उकालो लागेको छ । अमेरिकी डलर, जापानी ऐन, थाई भाट, चिनिया युआनलगायतको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार आज शुक्रबारका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ ।
