SHARE
पर्दाफास · शुक्रबार​ २ साउन २०८२ ०६:४३ AM · 1 मिनेट पढाइ

एक दशकअघि ओली प्रधानमन्त्री हुँदा सारिएका योजना अहिलेसम्म अधुरै

एक दशक अघि प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले गरेको सातै प्रदेशमा ठूला औद्योगिक क्षेत्र खोल्ने योजना अलपत्र परेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७२ सालमा सात वटै प्रदेशमा एक÷एक वटा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गर्‍यो ।