SHARE
आइसिटी फ्रेम · मङगलबार ७ असो २०८२ ०३:३० PM · 1 मिनेट पढाइ

नेपाली चलचित्र क्षेत्रमा लगानी र टिकाउपनको चुनौती छ: सुशील राजोपाध्याय

७ असोज, काठमाडौं।  नेपाली चलचित्र क्षेत्रमा टिकाउ वातावरण बन्न नसक्दा लगानीकर्तादेखि कलाकारसम्म निराश हुने क्रम बढ्दो छ । त्यसमध्ये विभिन्न भाषा र समूदाय केन्द्रीत फिल्म निर्माणबाट आशावादी हुने ठाउँ छैन् । कलाकार एवम साहित्यकार सुशील राजोपाध्यायका अनुसार नेपालमा दर्शक संख्या पर्याप्त नहुँदा चलचित्र बनाउन लाग्ने लगानी पनि उठ्ने वातावरण रहँदैन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम