SHARE
आइसिटी फ्रेम · बुधबार ८ असो २०८२ ०१:३७ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घट्यो: पाण्डे

 ८ असोज, काठमाडौं।  नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष विरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घटेको बताएका छन् । आन्दोलनले निजी र सार्वजनिक संरचनाहरु ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम