SHARE
आइसिटी फ्रेम · बुधबार ८ असो २०८२ ०४:५८ AM · 1 मिनेट पढाइ

गाडीको विक्री बढाउन ऋण नीति लचिलो बनाउन आवश्यक: अध्यक्ष चौधरी

 ८ असोज, काठमाडौं।  नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सवारी साधनको विक्री बढाउन ऋण नीति फेर्न आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो  विषयका कार्यक्रममा बोल्दै  अध्यक्ष चौधरीले यस्तो बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम