सरकारद्वारा अटोमोबाइल क्षेत्रलाई राहत: नाडाको स्वागत
८ असोज, काठमाडौं। नेपालमा हालै भएको जेन–जेड आन्दोलनले प्रभावित बनेको अटोमोबाइल उद्योगलाई सरकारले ल्याएको राहत प्याकेजले ठूलो राहत मिलेको छ। सरकारको यस निर्णयलाई नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले हार्दिक स्वागत गरेको छ।
