SHARE
काठमाण्डुपाटी · बुधबार २४ भौ २०८३ ०२:१९ PM · 1 मिनेट पढाइ

सेनाको हवाई साधनबाट ४ हजार ८१ जनाको उद्धार, देवीघाटमा पुल निर्माण तीव्र

काठमाण्डु – भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले बुधबार पनि हवाई तथा जमिनी खोज तथा उद्धारलाई निरन्तरता दिएको छ । सेनाले बुधबार मात्रै विभिन्न प्रभावित क्षेत्रबाट ८१ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बुधबार साँझ ६:३० बजेसम्म हवाई साधनमार्फत ४ हजार ८१ जनाको उद्धार गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी