SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १४ कात्िक २०८३ १२:४५ PM · 1 मिनेट पढाइ

एकै दिन पत्रकारमाथि धमाधम प्रहरीको धरपकड, समाचारको विषयमा साइबर कानुन लगाउने प्रयास

काठमाण्डु- नेपाल प्रहरीले शुक्रबार एकै दिन विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई पक्राउ गर्ने, कार्यालयमै पुगेर नियन्त्रणमा लिने र प्रहरी कार्यालयमा उपस्थित हुन फोन गर्ने क्रम तीव्र पारेको छ। नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराल पक्राउ परिसकेका छन्। उता नयाँ पत्रिकाका संवाददाता नवराज मैनालीलाई लैजान प्रहरी टोली कार्यालयमै पुगेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी