SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १४ कात्िक २०८३ ११:१६ AM · 1 मिनेट पढाइ

‘अर्नब’ले छ्याप्पै छोपेको काठमाण्डु (तस्बिरहरु)

काठमाण्डु– बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले काठमाण्डुमा बिहानैदेखि निरन्तर झरी परेको छ । ‘अर्नब’को असर काठमाण्डुसहित देशका विभिन्न भागमा देखिएको छ। काठमाण्डुमा बिहीबार साँझदेखि पानी परिरहेको छ भने शुक्रबार बिहानैदेखि देशका विभिन्न भागमा वर्षा भइरहेको छ। शनिबार अपराह्नदेखि यसको प्रभाव कम हुँदै जाने मौसम विभागले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी