SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १४ कात्िक २०८३ ११:५४ AM · 1 मिनेट पढाइ

समाचार कक्षमै छिरेर पत्रकार सुवेदी पक्राउ, अर्का पत्रकार बराल पनि नियन्त्रणमा

काठमाण्डु- प्रहरीले समाचार कक्षमै प्रवेश गरेर नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ। शुक्रबार बानेश्वरस्थित नेपाल प्रेसको कार्यालयमा पुगेका सादा पोशाकका प्रहरीले उनलाई पक्राउ गरेर लगेका हुन्। सुवेदी लामो समयदेखि सुरक्षा र अपराध बिटमा रिपोर्टिङ गर्दै आएका पत्रकार हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी