SHARE
काठमाण्डुपाटी · शनिबार १५ कात्िक २०८३ १२:४५ PM · 1 मिनेट पढाइ

रास्वपाकाे निष्कर्ष- न्याय क्षेत्रका विवाद संसदबाटै टुंग्याउने, संसदीय दललाई निर्देशन

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले न्याय क्षेत्रको पुनर्संरचना तथा न्यायालयमाथि उठेका प्रश्नहरूको निरुपणका लागि संसदीय प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले न्याय क्षेत्रसँग सम्बन्धित सार्वजनिक भएका विषयलाई संसद्मार्फत सम्बोधन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी