SHARE
काठमाण्डुपाटी · शनिबार १५ कात्िक २०८३ ११:१५ AM · 1 मिनेट पढाइ

लगातारको वर्षापछि खुल्यो मौसम, जनजीवन सामान्य बन्दै

काठमाण्डु– लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाण्डु उपत्यकासहित देशका विभिन्न स्थानमा मौसम खुल्न थालेको छ । शुक्रबार देखि वर्षा हुँदा प्रभावित बनेको जनजीवन मौसममा सुधार आएसँगै क्रमशः सामान्य बन्दै गएको छ । भारतको बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभावका कारण काठमाण्डु उपत्यकासहित देशका अधिकांश स्थानमा बिहीबारदेखि वर्षा भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी