SHARE
काठमाण्डुपाटी · शनिबार १५ कात्िक २०८३ १०:२४ AM · 1 मिनेट पढाइ

मौरिससमा नेपाली श्रमिक पठाउने प्रक्रिया अघि बढ्यो

काठमाण्डु– नेपाली श्रमिकलाई सुरक्षित, मर्यादित र रोजगारदाताले लागत व्यहोर्ने सिद्धान्तअनुसार मौरिसस पठाउने गरी नेपाल र मौरिससबीच सरकार–सरकार (जी२जी) प्रणालीमार्फत श्रमिक भर्ती गर्ने प्रक्रिया अघि बढेको छ। नेपालले अघि सारेको प्रस्तावमा मौरिसस सहमत भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी