SHARE
काठमाण्डुपाटी · आइबार​ १६ कात्िक २०८३ १२:५४ PM · 1 मिनेट पढाइ

जनकपुरले पोखरालाई दियाे १४८ रनको लक्ष्य

काठमाण्डु– एनपीएल अन्तर्गतको नवौं खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई जितका लागि १४८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएकाे हाे । जनकपुरका लागि तृतराजले सर्वाधिक ६१ रन बनाए। उनले ५५ बलमा ७ चौका र २ छक्का प्रहार गरे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी