SHARE
काठमाण्डुपाटी · आइबार​ १६ कात्िक २०८३ १२:२२ PM · 1 मिनेट पढाइ

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो सातादेखि सुरू हुने

काठमाण्डु– नेपालको अन्तरराष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७ देखि २१ गतेसम्म राजधानीमा ११औँ संस्करणको ‘नेपाल अन्तरराष्ट्रिय व्यापार मेला’ हुने भएको छ । नेपाल सरकारको सहयोग र निजी क्षेत्रको आयोजनामा हुने सो मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश र भुटानका व्यवसायीको सहभागिता रहनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी