SHARE
काठमाण्डुपाटी · आइबार​ १६ कात्िक २०८३ १०:५० AM · 1 मिनेट पढाइ

‘भकुण्डे भूत’ले जित्यो काठमाडौं फिल्म फेस्टिभलको सर्ट भिडियो च्यालेञ्ज अवार्ड

काठमाण्डु- जीवन सुनुवार निर्देशित सर्ट भिडियो ‘भकुण्डे भूत’ले काठमाडौं फिल्म फेस्टिभल २०८३ अन्तर्गत सर्ट भिडियो च्यालेञ्जको पहिलो अवार्ड जितेको छ। काठमाडौं महानगरपालिकाले ‘माइ कल्चर, माइ हेरिटेज’ शीर्षकमा आयोजना गरेको सर्ट भिडियो च्यालेञ्जमा प्राप्त ३५ वटा भिडियोमध्ये निर्णायक मण्डलले सुनुवारको ४ मिनेट ५५ सेकेन्ड लामो भिडियोलाई उत्कृष्ट छनोट गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी