SHARE
काठमाण्डुपाटी · शनिबार १५ कात्िक २०८३ ०९:४६ AM · 1 मिनेट पढाइ

बडीमालिकामा भारी हिमपात : दुई जना पर्यटक सम्पर्कविहीन

काठमाण्डु– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा पुगेका दुई जना पर्यटक सम्पर्कविहीन भएका छन् । बडीमालिका माताको दर्शन तथा घुम्न पुगेका दुई जना पर्यटक वर्षासहित भारी हिमपातपछि सम्पर्कविहीन भएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी