SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १४ कात्िक २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

पत्रकारमाथि धरपकडप्रति रक्षा बमको आपत्ति, रविलाई भनिन्, ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’

काठमाण्डु- जेन-जी अगुवा रक्षा वमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै पत्रकारमाथि प्रहरीको धरपकड र सञ्चारमाध्यममाथि भएको दबाबप्रति आपत्ति जनाएकी छन्। शुक्रबार एकसाथ कयौँ पत्रकारलाई पक्राउ गरिएको र गर्ने प्रयासबीच उनले लामिछानेका नाममा कडा प्रतिक्रिया दिएकी हुन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘रवि लामिछानेजी, अब तपाईंको पार्टीले सुशासनको नारा नलगाउँदा हुन्छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी