संविधान दिवसदेखि काठमाण्डुमा २८ वटा रात्रिबसले ६ वटा नयाँ रुटमा सेवा दिने
काठमाण्डु – संविधान दिवस २०८३ को अवसर पारेर असोज ३ गतेदेखि काठमाण्डु उपत्यकाका विस्तारित ६ वटा रुटमा २८ वटा रात्रिकालीन बसबाट सेवा थप गर्ने निर्णय भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
