SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ ०२:२१ PM · 1 मिनेट पढाइ

बाढीपीडितका लागि यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा ३ करोड ५१ लाख सहयोग

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि यशोदा फुड्स प्रा.लि. र श्रीराम टोबाकोले ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।