SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ ०१:२५ PM · 1 मिनेट पढाइ

जलविद्युत्मा विपद्को बज्रपातः सुरुङभित्र जीवनको खोजी, सेयर बजारमा ‘पहिरो’

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीले केही बेरमै ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍यायो । रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा परेको विपद्को असर जलविद्युत् आयोजना, पूर्वाधार र लगानीसम्म पुगेको छ ।