SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

विशेष महाधिवेशन गरेर एउटा पक्षले हाम्रो पार्टी कब्जा गरेको छ : सिटौला 

काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन गरेर एउटा पक्षले हाम्रो पार्टी कब्जा गरेको बताएका छन् । बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।