SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत

महतले निर्वाचनअघि पार्टी नेतृत्व परिवर्तन भए मात्रै निर्वाचनमा परिणाम आउने दाबी गरिए पनि जनताले त्यसलाई अस्वीकार गरेको बताए ।