SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ ०३:०६ PM · 1 मिनेट पढाइ

ग्यास उद्योग महासंघले भन्यो: माग अनुसारकै नियमित आपूर्ति

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले प्राकृतिक विपत्तिका बाबजुद मुलुकमा एलपी ग्यासको आपूर्ति तथा बिक्री–वितरण निरन्तर भइरहेको जनाएको छ । संघका अनुसार भूकम्प, नाकाबन्दी तथा कोभिड–१९ महामारीका समयमा समेत ग्यास उद्योगहरूले आपूर्ति व्यवस्था सहज बनाउँदै आएका छन् ।