SHARE
काठमाण्डुपाटी · बुधबार २४ भौ २०८३ ०१:३३ PM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेशसभा सदस्य काफ्ले दल त्यागको दफाबाट निष्कासन

काठमाण्डु – लुम्बिनी प्रदेशसभा सचिवालयले जनता समाजवादी पार्टी नेपालबाट प्रदेशसभा सदस्य अम्बिका काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशन गरेको छ । प्रदेशसभा अधिवेशन चालू नरहेको अवस्थामा बुधबार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १९६ बमोजिम दल त्यागसम्बन्धी सूचना प्रकाशन गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी