SHARE
पर्दाफास · बुधबार २४ भौ २०८३ ०१:३९ PM · 1 मिनेट पढाइ

सुधन गुरुङलाई वर्षमान पुनको प्रश्न– पुरानालाई जनताले दण्डित गरिसके, अब के देखाइदिने हो ?

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले वर्तमान सरकार जेनजी पुस्ताको भावना र अपेक्षाअनुसार अघि बढ्न नसकेको आरोप लगाएका छन् । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले सरकारमा बसेकाहरूले नागरिक समाज तथा अन्य राजनीतिक दलसँग समेत संवाद गर्न नचाहेको बताए ।