SHARE
पर्दाफास · बुधबार २४ भौ २०८३ ११:३८ AM · 1 मिनेट पढाइ

ह्वीप उल्लंघन गरेको भन्दै ५ सांसद हटाउन राप्रपा बागमतीको सिफारिस

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै पूर्वसभामुख भुवनकुमार पाठकसहित ५ जना प्रदेशसभा सदस्यलाई पदमुक्त गर्न सिफारिस गरेको छ ।