SHARE
पर्दाफास · बुधबार २४ भौ २०८३ ११:५७ AM · 1 मिनेट पढाइ

ठूला दलका नेताहरूको दम्भ ढलेको एक वर्ष पूरा, बदलिए त पुराना दल ?

जेनजी आन्दोलनसँगै ठूला दलका ठूला नेताहरु कुटिएको, उनीहरुको निवास जलेको सार्वजनिक संरचनाहरु ध्वस्त भएको आज ठीक एक वर्ष पूरा भएको छ । जेनजी आन्दोलनले नेपालको राजनीतिक इतिहासमा ठूलो परिवर्तन ल्यायो र दशकौँदेखि सत्ताको केन्द्रमा रहेका पुराना राजनीतिक दलहरूलाई एकैपटक रक्षात्मक अवस्थामा पुर्यायो ।