भौतिक संरचना पुनर्निर्माणका लागि सरकारले माग्यो सहयोग
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका भौतिक संरचना पुननिर्माणका लागि सरकारले सहयोगको अपील गरेको छ । असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘भौतिक पूर्वाधार पुननिर्माण कोष’ खडा गरेर सहयोगको अपील गरेको हो ।
