SHARE
काठमाण्डुपाटी · बुधबार २४ भौ २०८३ १२:१६ PM · 1 मिनेट पढाइ

सर्वोच्च अदालतले मलाई न्याय दिनेछ : निवर्तमान सभापति देउवा

काठमाण्डु – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले बीपी जयन्तीका अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पञ्चायतकादेखि नै अदालतले न्याय दिँदै आएको बताउँदै यसपटक पनि न्याय पाउने विश्वास व्यक्त गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी