SHARE
काठमाण्डुपाटी · बुधबार २४ भौ २०८३ ११:१८ AM · 1 मिनेट पढाइ

गृहसचिव शर्माबाट प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाण्डु – गृहसचिव केदारनाथ शर्माले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्दै प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् । गृहसचिव केदारनाथ शर्मालाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी