SHARE
काठमाण्डुपाटी · बुधबार २४ भौ २०८३ ११:३३ AM · 1 मिनेट पढाइ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र विरुद्धको रिट खारेज, महाअभियोगको निष्क्रियता सदर

काठमाण्डु – सर्वाेच्च अदालतले पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई संसद्को महाअभियोगबाट सफाइ दिने पत्रविरुद्ध परेको रिट खारेज गरेको छ । संसद् सचिवालयका महासचिवले चोलेन्द्रलाई महाअभियोगबाट सफाइ हुने व्यहोराको पत्र दिएपछि त्यसविरुद्ध परेको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार खारेज गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी