बालुवाटारबाट भागेर बार्दली पुगेकाले नयाँ जनमतको अपमान गर्न बन्द गरून् : सांसद यादव
काठमाण्डु– जेनजीको रगतबाट प्राप्त नयाँ जनमतको मानमर्दन नगर्न रास्वपा सांसद पुरुषोत्तम यादवले चेतावनी दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बालुवाटारबाट भागेर बार्दली पुगेकालाई जेनजीको रगतबाट प्राप्त नयाँ जनमतको मानमर्दन नगर्न रास्वपा सांसद पुरुषोत्तम यादवले चेतावनी दिएका हुन् ।
