SHARE
काठमाण्डुपाटी · बुधबार २४ भौ २०८३ ०७:५० AM · 1 मिनेट पढाइ

यूएईले पठायो ३८ टन राहत सामग्री

काठमाण्डु – युनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपालका बाढीपीडितका लागि चौथो लटमा ३८ टन राहत पठाएको छ । मानवीय सहायता अभियानअन्तर्गतको राहत सामग्री काठमाण्डु आइपुगेको छ । योसँगै यूएईले कुल १८६ टन राहत सामग्री नेपाललाई उपलब्ध गराएको छ । चौथो लटमा ५०० वटा पाल र १०८ वटा राहत प्याकेज समावेश छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी