SHARE
काठमाण्डुपाटी · बुधबार २४ भौ २०८३ ०६:०५ AM · 1 मिनेट पढाइ

सीजीले क्रयास टेस्टमा ५ स्टार पाएको आयोन युटीलाई नेपाल भित्र्याउँदै

काठमाण्डु– नेपालमा आयोनको आधिकारिक वितरक सीजी मोटर्सले आफ्नो लाइनअपमा नयाँ मोडेल थप्ने तयारी गरेको छ । नेपाली बजारमा आयोन वाई र आयोन भी बिक्री गर्दै आएको सीजीले अब उही ब्राण्डको नयाँ इलेक्ट्रिक ह्याचब्याक आयोन युटी नेपाल भित्र्याउने भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी