SHARE
काठमाण्डुपाटी · बुधबार २४ भौ २०८३ ०६:१५ AM · 1 मिनेट पढाइ

रसुवा बाढीमा बेपत्ता सिंगापुरका नागरिकप्रति विद्वेषपूर्ण व्यवहार भयो : गृहमन्त्री षण्मुगम

काठमाण्डु – नेपालमा भदौ १० गते आएको विनाशकारी बाढीको प्रभाव हजारौँ किलोमिटर टाढा रहेको सिंगापुरसम्म पुगेको छ। बाढीमा सिंगापुरका नौ नागरिक बेपत्ता भएपछि सामाजिक सञ्जालमा उनीहरूलाई लिएर नस्लवादी तथा विदेशीद्वेषी टिप्पणीहरू सार्वजनिक भएका छन्। घटनाप्रति सिंगापुरका प्रधानमन्त्री, वरिष्ठ मन्त्री तथा पूर्वप्रधानमन्त्रीले आपत्ति जनाउँदै कुनै पनि समुदायप्रति पूर्वाग्रह र घृणालाई बढावा दिन नहुने बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी