SHARE
प्रदेश खबर · बुधबार २४ भौ २०८३ ०२:१३ AM · 1 मिनेट पढाइ

लागूऔषधको ट्रान्जिट बन्यो झापा, दिनहुँ पक्राउ पर्छन् कारोबारी

झापा :  सीमावर्ती जिल्ला झापा पछिल्ला दिनमा लागूऔषध ओसारपसारको दबाबमा परेको छ। भारतबाट नेपाल भित्र्याइने ब्राउन सुगरको कारोबार नियन्त्रण गर्न प्रहरी र सशस्त्र प्रहरीको निगरानी बढिरहे पनि पक्राउ पर्ने क्रम रोकिएको छैन।