मार्बलले थिच्दा भद्रपुरमा भवन निर्माण मजदुरको मृत्यु
झापा : भद्रपुरमा निर्माणाधीन भवनमा मार्बल अनलोड गर्ने क्रममा थिचिएर एक जना कामदारको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–३२, कोटेश्वरस्थित राममन्दिर बस्ने ३१ वर्षीय राजेन्द्र खड्का रहेका छन्।
