सुनसरीमा दुर्घटना : रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुईको मृत्यु
इटहरी : सुनसरीका अलग-अलग स्थानमा मंगलबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
