SHARE
प्रदेश खबर · बुधबार २४ भौ २०८३ ०१:४४ AM · 1 मिनेट पढाइ

लसुना नाका खोल्न स्थानीयको दबाब, भन्सार सञ्चालन भए आर्थिक गतिविधि बढ्ने अपेक्षा

झापा :  लामो समयदेखि बन्द रहेको झापा गाउँपालिका–१ को लसुना छोटी भन्सार पुनः सञ्चालन गर्न स्थानीय सरोकारवालाले सरकारसँग आग्रह गरेका छन्।