SHARE
प्रदेश खबर · बुधबार २४ भौ २०८३ ०१:४६ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनको एक वर्ष : प्रतिवेदन दराजमा, जिम्मेवारहरू सत्तामै

काठमाडौं : एक वर्षअघि सुशासन, भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा सडकमा उत्रिएको जेनजी आन्दोलनले मुलुकको शासनसत्तामै परिवर्तन ल्यायो ।