SHARE
काठमाण्डुपाटी · बुधबार २४ भौ २०८३ ०१:३४ AM · 1 मिनेट पढाइ

यी स्थानमा आज वर्षाको सम्भावना

काठमाण्डु – देशका केही स्थानमा बुधबार पनि वर्षाको सम्भावना छ । धेरै स्थानमा मध्यमसम्मको वर्षा हुँदा केही भूभागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार दिउँसो मधेसका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी