SHARE
काठमाण्डुपाटी · मङगलबार २३ भौ २०८३ १२:३१ PM · 1 मिनेट पढाइ

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाण्डु– सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ । संयुक्त राष्ट्र संघको (मिनुस्का) मिसनमा तैनाथ सैनिक प्रहरी युनिट शा.से. ११औँ डफ्फालाई बदली गर्न प्रमुख सेनानी रविन श्रेष्ठको नेतृत्वमा ७१ जना नेपाली शान्ति सैनिक आज भदौ २३ गते मिसन इलाकातर्फ प्रस्थान गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी