SHARE
काठमाण्डुपाटी · मङगलबार २३ भौ २०८३ १०:२२ AM · 1 मिनेट पढाइ

न त हामीलाई सत्ताको लोभ छ, न त शक्तिको घमण्ड : गृहमन्त्री गुरुङ

काठमाण्डु– गृहमन्त्री सुधन गुरुङले पुराना दलका केहि नेताहरूले जेनजी आन्दोलनको अपमान गरेको बताएका छन् । मंगलबार जेन्जी शहीद स्मृति दिवसमा बोल्दै जेन्जी आन्दोलनलाई अपमान गरेर ३ करोड नेपालीको अपमान गरेको बताएका हुन् । उनले भने, ‘अझै पनि पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई अझै पनि विभिन्न तरिकाले व्याख्या गरेको देख्दाखेरि अचम्मै लाग्छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी