SHARE
मकालु खबर · मङगलबार २३ भौ २०८३ १०:२३ AM · 1 मिनेट पढाइ

बाढीप्रभावित रसुवामा डिशहोम र युटेलसाट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा क्षति पुगेपछि रसुवाका प्रभावित क्षेत्रमा डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र युटेलस्याट वनवेबले निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराएका छन्।