SHARE
मकालु खबर · मङगलबार २३ भौ २०८३ १०:३४ AM · 1 मिनेट पढाइ

कान्ति राजमार्गको टाकुर्चेमा पहिरोका कारण सडक क्षतिग्रस्त

सडक थप भासिने र खस्ने जोखिम बढेसँगै पहिरो पन्छाएर बाटो पुनर्निर्माण गर्ने कार्य भइरहेको छ ।